Skip to content

बारम्बार सोधिने प्रश्नहरूFrequently Asked Questions

साहित्यिक कुनो, रचना पठाउने र प्रकाशन सम्बन्धी सामान्य प्रश्नहरूका उत्तरहरू।Answers to common questions about Sahityik Kuno, submissions, and publishing.

साहित्यिक कुनो के हो?What is Sahityik Kuno?

साहित्यिक कुनो नेपाली, हिन्दी र अंग्रेजी भाषामा कविता, कथा, लेख तथा अन्य साहित्यिक सामग्री प्रकाशित गर्ने साहित्यिक प्लेटफर्म हो।Sahityik Kuno is a literary platform that publishes poems, stories, articles, and other literary works in Nepali, Hindi, and English.

साहित्यिक कुनोमा रचना प्रकाशित गर्न शुल्क लाग्छ?Is there any charge to publish a literary work on Sahityik Kuno?

हुँदैन। साहित्यिक कुनोमा रचना प्रकाशित गर्न कुनै शुल्क लाग्दैन। यो सेवा पूर्ण रूपमा निःशुल्क हो।No. Publishing your work on Sahityik Kuno is completely free of charge.

कसले रचना पठाउन सक्छ?Who can submit literary works?

लेखनमा रुचि राख्ने जो कोहीले आफ्नो मौलिक रचना पठाउन सक्छन्।Anyone interested in writing can submit their original literary work.

कुन भाषामा रचना स्वीकार गरिन्छ?Which languages are accepted?

हाल नेपाली, हिन्दी र अंग्रेजी भाषामा लेखिएका रचना स्वीकार गरिन्छ।Currently, we accept literary works written in Nepali, Hindi, and English.

कस्ता रचना पठाउन सकिन्छ?What types of literary works can be submitted?

कविता, गजल, मुक्तक, कथा, लेख तथा अन्य साहित्यिक सिर्जना पठाउन सकिन्छ।You can submit poems, ghazals, muktaks, stories, articles, and other literary works.

रचना कहाँ पठाउने?Where should I send my submission?

sahityikkuno@gmail.com मा इमेलमार्फत पठाउनुहोस्।Please send your submission via email to sahityikkuno@gmail.com.

सबै रचना प्रकाशित हुन्छन्?Will every submission be published?

हुँदैन। प्रत्येक रचना समीक्षा गरिन्छ। प्रकाशनको निर्णय गुणस्तर र सम्पादकीय मापदण्डका आधारमा गरिन्छ।No. Every submission is reviewed before publication. The decision to publish is based on quality and our editorial standards.

Instagram वा Facebook Messenger मार्फत रचना पठाउन मिल्छ?Can I submit my work through Instagram or Facebook Messenger?

मिल्दैन। रचना इमेलमार्फत मात्र स्वीकार गरिन्छ।No. Submissions are accepted only via email.

रचनाको स्वामित्व कसको हुन्छ?Who owns the copyright of the published work?

रचनाको पूर्ण स्वामित्व लेखकमै रहन्छ।The author retains full ownership of the work.

रचना प्रकाशित हुन कति समय लाग्छ?How long does it take for my work to be published?

यो प्राप्त हुने रचनाको सङ्ख्यामा निर्भर हुन्छ। समीक्षा प्रक्रियामा केही समय लाग्न सक्छ।The review time depends on the number of submissions received. The review process may take some time.

प्रकाशित रचनामा सम्पादन गरिन्छ?Will my work be edited before publication?

आवश्यक परेमा सामान्य हिज्जे, विरामचिह्न वा व्याकरण सम्बन्धी साना सुधार गरिन सक्छ। रचनाको मूल भाव भने परिवर्तन गरिने छैन।If necessary, minor corrections to spelling, punctuation, or grammar may be made. The original meaning of the work will not be changed.

मेरो रचना प्रकाशित भएन भने?What if my submission is not published?

निराश नहुनुहोस्। तपाईं नयाँ वा परिमार्जित सिर्जना पुनः पठाउन सक्नुहुन्छ। प्रत्येक निर्णय रचनाको गुणस्तर र सम्पादकीय मापदण्डका आधारमा गरिन्छ।Please do not be discouraged. You are welcome to submit a new or revised work. Every decision is made based on the quality of the submission and our editorial standards.

सहकार्य वा साझेदारीका लागि कसरी सम्पर्क गर्ने?How can I contact Sahityik Kuno for collaborations or partnerships?

sahityikkuno@gmail.com मा इमेलमार्फत सम्पर्क गर्न सक्नुहुन्छ।You can contact us via email at sahityikkuno@gmail.com.

अझै प्रश्न छ? हामीलाई सम्पर्क गर्नुहोस्।Still have questions? Get in touch with us.

सम्पर्कContact Us