Skip to content
Poetry

गजलको पनि एउटा छुट्टै मजा छ

गजलको पनि एउटा छुट्टै मजा छ उनकै कारण गजलमा बेग्लै नशा छ गजलमा पनि उनकै नाम छ उनकै कारण प्रेम शब्दले पनि फसा छ गजलमा पनि उनकै नाम को बिगत छ माया प्रेम शब्दले पनि हसा छ गजलमा पनि उनको र मेरै हकिकत छ मेरो पनि उनिसँगको छुट्टै कथा छ