अघि आई हात मिलाएर, काँतरले,
अनि गर्यो प्रहार पछाडिबाट, खन्जरले
एकपछी अर्को गर्दै, गुम्दैछन् खुसीहरु
किन छोड्दैन जीन्दगी यो, ठक्करले ।
यसै पनि यो दिल मेरो, दुखेको छ
त्यसैमाथी तिमी प्रहार नगर, पत्थरले
भोक मेट्ने दवाई, लेखिदेलान् भनेको,
खानापछी लिनु पो भन्छ, डाक्टरले ।
फरक होला, परदेशिनुको कथा सबैका,
कोहि होलान् बाध्यताले त कोहि, रहरले
गजल
· 1 min read
सम्बन्धित साहित्यRelated Literature
गजल- मेरि उनी
नभन्नु बैगुनी उसलाई मलाई त्यै बैगुनी मन पर्छ यस्ती उस्ती जस्ती होस मलाई मेरै उनी मन पर्छ कसरी…
राजेश स्पन्दन
July 24, 2026
1 min read
यात्रा लामो थियो, बाटोमा धेरै मोड आए
यात्रा लामो थियो, बाटोमा धेरै मोड आए, कति आफ्ना छुटे, कति पराइ भएर आए। के पाएँ, के गुमाएँ…
Shiva Dahal
September 20, 2026
1 min read
गजल- छोडेर
खाने खेल्ने हास्ने रमाउने अनेकौं रहर छोडेर । किन आउँछ जवानी बाल्यकालको प्रहर छोडेर । म सङ्गै भएर…
भरत शाहि
August 16, 2026
1 min read
गजल ” रहर छोडेर “
किन आउँछ जवानी बाल्यकाल को रहर छोडेर खाने खेल्ने हास्ने रमाउने अमुल्य प्रहर छोडेर म उ सङ्गै हुदा…
भरत शाहि
July 24, 2026
1 min read
