जिन्दगीको यात्रामा यस्ता अचम्मका घटना आउछन्
पराईले सकेनन् भनेर यहाँ चोट दिन आफ्ना आउछन् ।
यो कलियुगमा साचो प्रेम गरेछ छोडेपछी थाहा हुन्छ
जो छोडेर जान्छ जिवनभर उसैका सम्झना आउछन्
छोरो स्कुलबाट फर्कियो बा खेतबाट काम गरेर फर्के ।
अब सिकाउने भयो बा लाई कसरी पसिना आउछन् ।
तिम्रो महलमा vip vvip हरु स्तर देखाउन आउछन
उ त्यो झुपडीमा चामल सकिदा सम्म पाहुना आउछन
उस्को जवाफ सुन्दा यस्तो लाग्दैछ उ टाढीन चाहान्छ
कारण आउदैन जवाफमा अनेकौं बहाना आउछन् ।
गजल- घटना आउछन्
· 1 min read
सम्बन्धित साहित्यRelated Literature
गजल- छोडेर
खाने खेल्ने हास्ने रमाउने अनेकौं रहर छोडेर । किन आउँछ जवानी बाल्यकालको प्रहर छोडेर । म सङ्गै भएर…
भरत शाहि
August 16, 2026
1 min read
गजल ” रहर छोडेर “
किन आउँछ जवानी बाल्यकाल को रहर छोडेर खाने खेल्ने हास्ने रमाउने अमुल्य प्रहर छोडेर म उ सङ्गै हुदा…
भरत शाहि
July 24, 2026
1 min read
मुस्कान
तिमी पनि आयौ अब मलाई, थकान दिन, कस्तो प्रश्न सोध्न छ भन, परेशान दिन । म खोजीमा थिएँ…
भरत शाहि
July 11, 2026
1 min read
