तिमी पनि आयौ अब मलाई, थकान दिन,
कस्तो प्रश्न सोध्न छ भन, परेशान दिन ।
म खोजीमा थिएँ नयाँ कालिदासको आज
पुरानो कालिदास आईपुगे मलाई, ज्ञान दिन।
हिजो अर्कै थियो आज अर्कै देखिन्छ ।
लागेको छ छेपारोको जस्तै, पहिचान दिन ।
चोटमा हुनेहरूको हाल नसोध्नु के छ भनेर
साह्रै गारो रहेछ ठीक छु भनेर, मुस्कान दिन
मुस्कान
· 1 min read
सम्बन्धित साहित्यRelated Literature
गजल- छोडेर
खाने खेल्ने हास्ने रमाउने अनेकौं रहर छोडेर । किन आउँछ जवानी बाल्यकालको प्रहर छोडेर । म सङ्गै भएर…
भरत शाहि
August 16, 2026
1 min read
गजल ” रहर छोडेर “
किन आउँछ जवानी बाल्यकाल को रहर छोडेर खाने खेल्ने हास्ने रमाउने अमुल्य प्रहर छोडेर म उ सङ्गै हुदा…
भरत शाहि
July 24, 2026
1 min read
गजल- घटना आउछन्
जिन्दगीको यात्रामा यस्ता अचम्मका घटना आउछन् पराईले सकेनन् भनेर यहाँ चोट दिन आफ्ना आउछन् । यो कलियुगमा साचो…
भरत शाहि
July 18, 2026
1 min read
