भावना सँग खेलेको अभियोग हुनु पर्नेलाई ,
प्रेमको नाममा शरिर सिङ्गै छुनु पर्ने लाई!
गिद्धे नजर हुनेसँग पनि प्रेम नै गरिरहे ,
माया बस्यो मै अभागी रुनु पर्ने लाई!!
बडो प्रेमले तिम्रो तस्विर राखेको थिएँ प्यारा,
के थाहा भो र त्यहि तस्बिर हेरी रुनु पर्नेलाई !!
· 1 min read
सम्बन्धित साहित्यRelated Literature
यात्रा लामो थियो, बाटोमा धेरै मोड आए
यात्रा लामो थियो, बाटोमा धेरै मोड आए, कति आफ्ना छुटे, कति पराइ भएर आए। के पाएँ, के गुमाएँ…
Shiva Dahal
September 20, 2026
1 min read
गजल- छोडेर
खाने खेल्ने हास्ने रमाउने अनेकौं रहर छोडेर । किन आउँछ जवानी बाल्यकालको प्रहर छोडेर । म सङ्गै भएर…
भरत शाहि
August 16, 2026
1 min read
गजल- मेरि उनी
नभन्नु बैगुनी उसलाई मलाई त्यै बैगुनी मन पर्छ यस्ती उस्ती जस्ती होस मलाई मेरै उनी मन पर्छ कसरी…
राजेश स्पन्दन
July 24, 2026
1 min read
गजल ” रहर छोडेर “
किन आउँछ जवानी बाल्यकाल को रहर छोडेर खाने खेल्ने हास्ने रमाउने अमुल्य प्रहर छोडेर म उ सङ्गै हुदा…
भरत शाहि
July 24, 2026
1 min read
