Skip to content
Poetry

दुइथरी प्रेम

ChatGPT Image Jul 13, 2026, 04_58_22 PM
दुइथरी प्रेम एकातिर- साचोँ प्रेम गर्नेहरु छन् । अर्कोतर्फ- प्रेम गरेझैं गर्नेहरु छन् । दुवैको उदेश्य एउटै छ- कोहिलाइ प्रेम पाउनु छ, त कसैलाई फाइदा । फेरि दुवैतिर लुटिने पनि छन्, कसैको जवानीसंगै मन पनि लुटिन्छ, त कसैको व्यक्तित्व लुटिन्छ । जे होस् बजार चलेको छ यै दुईथरी प्रेमले ।