म लेख्न चाहन्छु केही यस्तो कि सुन्ने मान्छे टक्क रोकियोसउसलाई लागोस "हो, यही त म पनि भन्न चाहन्थेँ!"तर लेखूँ के? मसँग त केवल मेरा छरिएका विचारहरू छन्।ती विचारहरूजसलाई सुल्झाउन बस्यो भने समय नै कम पर्छ,जुन सायद दुनियाँको नजरमा केवल "कविता" बनेर रहिदिनेछन्।मान्छेहरू भन्लान्—अलि गहिरो छ, सायद अलि उदास पनि,तर कसैले त्यो गहिराइमा ओर्लिने कोसिस गर्ने छैन।अब को नै रोकिन्छ र?आजभोलि त सबैलाई केवल गन्तव्य चाहिएको छ,बाटोको थकान र मनको अलमल सुन्ने समय कोसँग छ र?जो आफैं आफ्नै भीडसँग डराइरहेको छ,उसले मेरो यो सन्नाटालाई कसरी बुझ्ला?म लेख्न चाहन्छु,त र अब यी विचारहरूलाई कागजमा उतार्ने आँट को नै गर्ला र।
म लेख्न चाहन्छु
· · 1 min read
सम्बन्धित साहित्यRelated Literature
मानव सृष्टि !
मान्छे भएर जन्मिनु मात्रै, मानव हुनु होइन रहेछ, अरूको आँसु देखेर पनि आफ्नो बाटो लाग्नु होइन रहेछ। कसैको…
Bibisha Khadka
September 20, 2026
1 min read
देशमा केही हराएझै लाग्छ
गोपाल बा,क्षेत्रप्रताप बा देशमा केही हराएझै लाग्छ। कलम लिएर आवाज उठाउनेलाई गोली हान्ने सरकार कलिला नानीहरूको बलात्कारीलाई फाँसी…
Sujan Barakoti (Raawan)
September 20, 2026
1 min read
फलाम की कपास
कहिले काहीँ सोच्ने गर्छु, कुन चाहिँ भारी होला १ किलो फलाम की, १ किलो कपास की त भारी…
Milan Gautam
September 20, 2026
1 min read
मलाई थाहा छ
(मलाई) थाहा छैन पाइला, सर छन् गतिमा । वृक्ष को पात झैँ, झर्छन् ऋतुमा ।। नेत्र त मेरा,…
Anjal Timsina
September 20, 2026
1 min read
