Skip to content
Poetry

सिरानीकथा

962219de-c981-4201-a4ea-439c33f6deae
थोपाहरूले सजिएको हर्ष बिस्मतका, आँशु पसिनाका सरापेकै छ मनको कपासले यो बाहिरी खोल कहिले सम्म जोगाऊ? आज मेरो सिरानीले खाट फेर्दै छ फरक ओछ्यान, फरक सिरानीहरू माझ दर्जिको आशीर्वाद पैँचो मागी कयौँ सपनाहरू सुरू गर्दै छ।