दुइथरी प्रेम
एकातिर-
साचोँ प्रेम गर्नेहरु छन् ।
अर्कोतर्फ-
प्रेम गरेझैं गर्नेहरु छन् ।
दुवैको उदेश्य एउटै छ-
कोहिलाइ प्रेम पाउनु छ,
त कसैलाई फाइदा ।
फेरि दुवैतिर लुटिने पनि छन्,
कसैको जवानीसंगै मन पनि लुटिन्छ,
त कसैको व्यक्तित्व लुटिन्छ ।
जे होस् बजार चलेको छ यै दुईथरी प्रेमले ।
दुइथरी प्रेम
· · 1 min read
सम्बन्धित साहित्यRelated Literature
बौलाहा
यताउता गल्लिमा भैतारिरहेको देख्छु, बाटै छेकेर मान्छेहरुसंग ठट्टा गर्छ, डस्टबिनबाहिर फ्याकेंको फोहोर टिपी, डस्टबिनमै हालिदिन्छ । झुत्रो र…
राजेश स्पन्दन
July 15, 2026
1 min read
मानव सृष्टि !
मान्छे भएर जन्मिनु मात्रै, मानव हुनु होइन रहेछ, अरूको आँसु देखेर पनि आफ्नो बाटो लाग्नु होइन रहेछ। कसैको…
Bibisha Khadka
September 20, 2026
1 min read
देशमा केही हराएझै लाग्छ
गोपाल बा,क्षेत्रप्रताप बा देशमा केही हराएझै लाग्छ। कलम लिएर आवाज उठाउनेलाई गोली हान्ने सरकार कलिला नानीहरूको बलात्कारीलाई फाँसी…
Sujan Barakoti (Raawan)
September 20, 2026
1 min read
फलाम की कपास
कहिले काहीँ सोच्ने गर्छु, कुन चाहिँ भारी होला १ किलो फलाम की, १ किलो कपास की त भारी…
Milan Gautam
September 20, 2026
1 min read
