Skip to content
Poetry

तिमी र म

तिमी र म समुन्द्र र आकाश जस्तै हो , जो केही पर गएर मिल्ने आश देख्छन् , तर कहिलै भेटिन भने सक्दैनन् । तिमी र म त्यो कविता जस्तै हो , जुन एक लेखकले आज सम्म पूरा गर्ने कोसिस मै छ । तिमी र म निन्द्रा र सपना जस्तै हो कहिले अँखा खुल्छ थाहा नै हुँदैन ।