हाम्रो भेट फेरी हुन्छ कि हुँदैन होला है,
यदि भेट भएर तिम्रो नजर जुध्यो भने,
म चाहन्न तिमी रोकियौ।
म तिमीलाई भुलेको अभिनय गर्छु,
तिमी पनि नचिने जस्तो गरिदेउ है।
किनकी कतिपय कुराहरु,
भनेर होइन, सहेरै सकिन्छ,
र कतिपय मान्छेहरु,
सम्झेर होइन, बिर्सेरै बाँचिन्छ।
· 1 min read
सम्बन्धित साहित्यRelated Literature
एउटा कन्सर्ट
एउटा कन्सर्ट केही बेरमा, र यी औँलाहरूले— जसले कहिल्यै बन्दुकको घोडा दबाएका छैनन्— म एउटा धुन बजाउनेछु। सूर्यमुखीमाथि,…
Abdulkarim Al-Ahmad
November 19, 2026
1 min read
भ्रम
शून्यताको ग्रासमा छु जो म अहिले, सक्दिनँ पार्न, उस्तै थिएँ जो पहिले। तेही आफ्नै द्वन्द्वचक्रबाट निस्की, गर्नुछ चिन्तन,…
P. Niraula
November 14, 2026
1 min read
आमाको दशैँ
दशैँ फेरि आउँदैछ, जमरा फेरि उम्रिँदैछन्— र मलाई थाहा छैन यसपालि मेरो घरमा दशैँ आउँछ कि केवल सम्झनाहरू।…
प्रशंसा पाण्डे
October 12, 2026
2 min read
