आकाशमा त केवल तारा छन्, जुन भन्नु त तिम्रो मुहार नै हो।
बगैंचामा त केवल फूल छन्, गुलाब भन्नु त तिम्रो ओठ नै हो।
कोइलीले त केवल गीत गाउँछन्, मिठास भन्नु त तिम्रो बोली नै हो।
सागरमा त केवल मोती छन्, रत्न भन्नु त तिम्रो नयन नै हो।
समयमा त केवल पल छन्, अमूल्य भन्नु त तिम्रो याद नै हो।
कवितामा त केवल शब्द छन्, अर्थ भन्नु त तिम्रो नाम नै हो।
आमाको माया र त्याग
· 1 min read
सम्बन्धित साहित्यRelated Literature
मानव सृष्टि !
मान्छे भएर जन्मिनु मात्रै, मानव हुनु होइन रहेछ, अरूको आँसु देखेर पनि आफ्नो बाटो लाग्नु होइन रहेछ। कसैको…
Bibisha Khadka
September 20, 2026
1 min read
देशमा केही हराएझै लाग्छ
गोपाल बा,क्षेत्रप्रताप बा देशमा केही हराएझै लाग्छ। कलम लिएर आवाज उठाउनेलाई गोली हान्ने सरकार कलिला नानीहरूको बलात्कारीलाई फाँसी…
Sujan Barakoti (Raawan)
September 20, 2026
1 min read
फलाम की कपास
कहिले काहीँ सोच्ने गर्छु, कुन चाहिँ भारी होला १ किलो फलाम की, १ किलो कपास की त भारी…
Milan Gautam
September 20, 2026
1 min read
मलाई थाहा छ
(मलाई) थाहा छैन पाइला, सर छन् गतिमा । वृक्ष को पात झैँ, झर्छन् ऋतुमा ।। नेत्र त मेरा,…
Anjal Timsina
September 20, 2026
1 min read
