पन्छिनलाई झुटो वाचा गर्नुपर्छ भने पनि
तिम्रो लागि म आफु नै मर्नु पर्छ भने पनि
आत्मसम्मान भन्ने पनि हुन्छ बुझिराख
तिम्रो लगाव मलाई यतिसम्म लागिसक्यो
हट्ने छैन पछि बिल्कुल
अघि सर्छु डोरी बोकी जङ्गल झर्नु पर्छ भने पनि
साथ पाएको छौ कसैको भने म तिमीबाट टाढिन सक्छु
तिमीलाई हराभरा बनाएर पनि म उजाडिन सक्छु
यदि राख्न चाहान्छौ आफ्नै साथ भने मलाई
एक पछि अर्को चाखलाग्दो प्रेमील पाना बन्न सक्छु
हर कुरामा तिमीलाई जोगाउने छाना बन्न सक्छु
तिम्रो प्रेमको दासी अनि साधु र सन्त बन्न सक्छु
वास्तानै गर्दैनौ भने पनि कुनै गुनासो नराखी तिमीसँग
मेरो जिन्दगीको म आफै नै अन्त बन्न सक्छु
तिम्रो लागि
· 1 min read
सम्बन्धित साहित्यRelated Literature
गुरु पुर्णिमा
जन्म दिने बाबा आमा ,कर्म दिने गुरु गुरुबाटै भयो मेरो वास्तविक जिवन सुरु, मनमा माया राखी आँखाभरी डर…
सुष्मा लामिछाने
August 16, 2026
1 min read
मानव सृष्टि !
मान्छे भएर जन्मिनु मात्रै, मानव हुनु होइन रहेछ, अरूको आँसु देखेर पनि आफ्नो बाटो लाग्नु होइन रहेछ। कसैको…
Bibisha Khadka
September 20, 2026
1 min read
देशमा केही हराएझै लाग्छ
गोपाल बा,क्षेत्रप्रताप बा देशमा केही हराएझै लाग्छ। कलम लिएर आवाज उठाउनेलाई गोली हान्ने सरकार कलिला नानीहरूको बलात्कारीलाई फाँसी…
Sujan Barakoti (Raawan)
September 20, 2026
1 min read
फलाम की कपास
कहिले काहीँ सोच्ने गर्छु, कुन चाहिँ भारी होला १ किलो फलाम की, १ किलो कपास की त भारी…
Milan Gautam
September 20, 2026
1 min read
